देवः विकास बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत

बैंकिङ्ग समाचार ।  देवः विकास बैंकले संस्थापक तर्फको १ लाख ८५ हजार १ सय ९३ कित्ता सेयर सर्वसाधारणमा परिणत गरेको छ ।  यससंगै बैंकको संस्थापक र सर्वसाधारणको शेयर संरचना अनुपात ५१.५० र ४८.५० कायम भएको छ ।