बैंकिङ्ग समाचार, काठमाडौं । बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी धवलागिरी गाउँपालिका ६ बस्ने २९ वर्षीया भरीमाया गर्बुजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत म्याग्दीबाट उक्त मुद्दामा ७ लाख ३८ हजार ८ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई बेनी नगरपालिका ८ कालिपुलबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई म्याग्दी जिल्ला…