बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय स्तसरका विकास बैंक लगायत वित्त कम्पनीले ऋणपत्र जारी गर्न पाउने भएका छन् । शुक्रबार आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् । गभर्नर अधिकारीले भने, “वाणिज्य बैंकका अलवा राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी तथा थोक कारोबार गर्ने कम्पनीले समेत आफ्नो…