बैंकिङ्ग समाचार, काठमाडौं ।
अब काठमाडौं महानगरपालिकाका सबै भवनमा क्यूआर कोड अनिवार्य गर्ने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरका सबै भवनमा क्यूआर कोड अनिवार्य गरिने बताएका हुन् ।
उनले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न सो नीति अगाडि सारेका बताएका हुन् । उनले काठमाडौंका विभिन्न क्षेत्रमा वाईफाई पनि निःशुल्क प्रदान गरिने बताएका हुन् ।



About Us
प्रतिक्रिया