काठमाडौं – प्रधानमन्त्री वालेन्द्र साहको औपचारिक भारत भ्रमणमा रहेको नेपाल उद्योग परिसंघ टोलीले भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँग दुई देशबिच आर्थिक सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल गरेको छ।
छलफल नयाँ दिल्लीस्थित प्रधानमन्त्री रहेकाे हाेटेलमा आज (आइतबार) भएको हो। सो छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राज बहादुर शाह थिए।





About Us
प्रतिक्रिया