९० प्रतिशतभन्दा तल झर्याे बैंकहरूकाे सिडी रेसियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल झरेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे नयाँ तथ्यांङ्क अनुसार जेठ २२ गते आइतबारसम्म बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.९९ प्रतिशत रहेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ २२ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४९ खर्ब ६७ अर्ब रूपैयाँ रेकाे छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब २० अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह गरेका छ
\"\"