बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
भदौ २४ गते बसेको लघुवित्तको संचालक समितिको बैठकले आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार आरविविलाई साउन १ गतेदेखि लागू हुनेगरी शेयर रजिष्ट्रारमा नियुक्ति गरेको हो । जस अनुरुप लघुवित्तको सम्पूर्ण शेयर कारोबार संम्बन्धी काम आरविवि मर्चेन्टले गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया