बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर माग गरेको हो । इच्छुक ब्यक्तिले जेठ १६ गतेसम्म कम्पनीको वेबसाइट https://www.kamanasewabank.com/ मा गएर त्यहाँ रहेको ‘करियर’ अप्सनलाई क्लिक गरी ‘भ्यु भ्याकेन्ट पोजिशन’ मा क्लिक गरी त्यहा उल्लेखित फर्म भरी दरखास्त दिन सक्नेनछन् ।
प्रतिक्रिया