नागढुंगा–मुग्लिन सडकखण्डका लागि ६ अर्ब ५५ करोड बजेट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नागढुंगा–मुग्लिन सडकखण्डका लागि ६ अर्ब ५५ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सरकारले साउनदेखि सञ्चालन गरिने उल्लेख गरेको छ ।