नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त

नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त

सुरेश शर्मा
392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त भएका छन् । 

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।