कामना सेवा विकास बैंकद्धारा ‘अक्सन हव’ सार्वजनिक

कामना सेवा विकास बैंकद्धारा ‘अक्सन हव’ सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक लिलाम सम्बन्धी अनलाइन प्लाटफर्म ‘KSBBL Auction Hub’ प्रयोगमा ल्याएको छ ।

‘KSBBL Auction Hub’ मा यस बैंकले लिलाम सम्बन्धी सूचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित गर्दै आएकोमा अब उपरान्त उपरोक्त सूचना, लिलाममा चढेका तथा गैर बैंकिङ्ग सम्पतीहरुको थप विवरण बैंकको वेबसाईट https://auction.kamanasewabank.com/ बाट समेत हेर्न सकिन्छ ।