नेप्सेमा समाज लघुवित्तको १४.२५% बोनस शेयरपछिको समायोजित शेयरमूल्य ६५ रुपैयाँ कायम

नेप्सेमा समाज लघुवित्तको १४.२५% बोनस शेयरपछिको समायोजित शेयरमूल्य ६५ रुपैयाँ कायम

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले यस कम्पनीको १४.२५ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको समायोजित मूल्य ६५ रुपैयाँ ५६ पैसा तोकेको छ । नेप्सेले कम्पनीको अन्तिम कारोबार मूल्य अर्थात हिजो बिहीवार कायम अन्तिम शेयरमूल्य ७४ रुपैयाँ ९० पैसाको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।