एनएमबि लघुवित्तको साढे ६ लाख कित्ता बढि बोनस शेयर नेप्सेमा सूचीकृत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  बुधवार एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेको ६ लाख कित्ता बढि बोनस शेयर सूचीकृत भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर बराबरको ६ लाख ५५ हजार ८६२.८६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ ।