बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो ७ दिन देखि लगातार आमरण अनशनमा बसेका लघुवित्त संस्था ठगि विरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालिको स्वास्थ्य अवस्था अत्यन्त नाजुक अवस्थामा पुगेको छ । यद्यपी सरकार भने लघुवित्त संस्था ठगि विरुद्ध संघर्ष गरिरहेकाहरुको समस्या समाधान गर्न बेपर्वाह रहेको छ ।
लघुवित्त संस्था खारेजिको माग गर्दै लगातार ७ दिन देखि अनशनरत संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर अवस्थामा पुगेको हो ।
प्रतिक्रिया