गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिमा हेरफर

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिमा हेरफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा क्यापिटल कम्पनी लिमिटेडको संचालक समितिमा हेरफेर भएको छ ।

गरिमा क्यापिटल कम्पनी लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् भने यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ । 

साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएका छन् ।  

कम्पनीको सञ्चालक समितिमा उपरोक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समिति निम्न बमोजिम रहेको छः

qm=;+=

gfd

kb

!=

>L lbks kf08]o

cWoIf

@=

>L dfwj k|;fb pkfWofo

;~rfns

#=

>L clgn >]i7

;~rfns

$=

>L /fd k|;fb >]i7

;~rfns

%=

>L clgn /]UdL

;~rfns

^=

>L dx]z k|;fb sfˆn]

:jtGq ;~rfns

&=

>L guLdf >]i7

:jtGq ;~rfns

राजीनामा दिई स्वीकृत भएका सञ्चालकहरुको यस संस्थाको व्यवसायिक तथा बहुआयामिक उन्नयनमा महत्वपूर्ण तथा अतुलनीय योगदान रहेकोमा उच्च मूल्याङ्कन गर्दै सम्मान व्यक्त गरेको र आगामी दिनमा समेत यस संस्था प्रति पूर्व संचालकहरुको निरन्तर सहयोग र सद्भावको पूर्ण अपेक्षा रहेको कम्पनीले बताएको छ । 

साथै, नवनियुक्त सञ्चालकहरुलाई यस संस्थामा हार्दिक स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको कम्पनीले जनाएको छ ।