टुरिष्ट गाइड’ एशोसियसनका अध्यक्षमा देवकोटा

काठमाडौं - ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान) को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित भएका छन् ।टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै महासचिवमा टङ्कप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुयाँल निर्वाचित भएका छन्,भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा शुकदेव…