टर्कीको पर्यटन राजश्व २०२३ मा बढेर ५४.३ बिलियन अमेरिकी डलर पुग्यो

काठमाडौं – टर्कीको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ । संस्कृति तथा पर्यटनमन्त्रीले बुधवार यसबारेमा जानकारी गराएका हुन् । २०२३ वर्ष ५६.७ मिलियन आगन्तुकहरू आएको बताइएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ । २०२३ मा टर्की रुसी पर्यटकहरुको लागि सबैभन्दा लोकप्रिय गन्तव्य…