काठमाडौं – नुवाकोटमा दुर्घटना भएको एयर डाइनेष्टिको हेलिकप्टर स्याफ्रुेवशी उडेको पाइएको छ । नुवाकोटमा दुर्घटना भएको हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीतर्फ उडान भरेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । सो हेलिकप्टर उडान भरेकी ३ मिनेटमा दुर्घटनामा परेको समेत प्राधिकरणले जानकारी दिएको छ । टावरसँग सम्पर्क विच्छेद भएसँगै हेलिकप्टर शिवपुर गाउँपालिकाको सूर्य चौरमा दुर्घटनामा परेको हो…