सरकारले काठमाडौं, पोखरा, भैरहवा र निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गरेको छ । यसै मोडेलबाट भारत, जोर्डन तथा ब्राजिल लगायतका देशले सफलतापूर्वक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिरहेका छन् । विश्वका धेरै देशले सञ्चालन गरेको यो परियोजना नेपालका धेरै परियोजनाहरुमा प्रयोग गरिएको छ । हाल सञ्चालित सुक्खा बन्दरगाहरुलाई पनि…