काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् । साढे दुई अर्ब रुपैयाँको लगानीमा पाँच वर्षमा निमार्ण भएको एक सय दुई श्यैयायुक्त होटलको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओेलीले पर्यटनलाई आकर्षित…