बैंकिङ्ग समाचार, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्जा तथा तरलता व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । संस्थाले झापाको बिर्तामोड र सुनसरीको ईटहरीमा १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कोभिड १९ पछि देशमा देखा परेको तरलता संकटको अवस्थामा सहकारी संस्थाहरुले कसरी कर्जा तथा तरलता ब्यवस्थापन गर्ने भन्ने बिषयमा आरएमडीसीका…