आँधिखोला लघुवित्तले शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो १९% बोनस शेयर

बैंकिङ्ग समाचार, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले २०७८ पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले २०७८ पुस १७ गते सम्म कायम शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको जानकारी…