निर्धन उत्थान लघुवित्तले डाक्यो २४औं साधारणसभा, २०% लाभांश पारित गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १२ गते २४औं वार्षिक साधारणसभा बोलाएको छ । माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्नुका साथै प्रस्तावित…