बैंकिङ्ग समाचार, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २०७९ पौष २४ गते देखि माघ २८ गते सम्म संस्थाको मधेश तथा १ नं.प्रदेश अन्तर्गतको १६ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरु मध्ये ७१० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार,…