उपकार लघुवित्त र अपि पावरको शेयरमूल्य नेप्सेमामा समायोजन

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले उपकार लघुवित्त वित्तीय संस्था र अपि पावरको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले दुबै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ…