बैंकिङ्ग समाचार, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित भगवतीबहालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ…