सूर्योदय वोमी लघुवित्तले घोषणा गर्यो लाभांश, १५% बोनस दिने

बैंकिङ्ग समाचार, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. ७९ करोड १९ लाख ८४ हजार…