समता घरेलु लघुवित्तले गर्यो आकर्शक बोनस सहित कुल १८% लाभांश घोषणा

बैंकिङ्ग समाचार, काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक बर्ष २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ । समता घरेलु लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ३४ करोड २७ लाखको १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत…