सगरमाथा जलविद्युतको आइपीओ आजदेखि सर्वसाधारणमा विक्री खुला

बैंकिङ्ग समाचार, काठमाडौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज (चैत ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९…