बैंकिङ्ग समाचार काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २५ गते देखि चैत १० गते सम्म बुक क्लोज गरेकाले फागुन २४ गते सार्वजनिक विदाका कारण आज मंगलवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।…