मानुषी लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ्ग समाचार, काठमाडौं । मानुषी लघुवित्तको गोष्ठी सम्पन्न भएको छ । मानुषी लघुवित्तले सानो गौचरन शाखा अन्तर्गतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मङ्गलबार सम्पन्न गरेको हो । उक्त संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाले निम्न वर्गीय महिलाको दैनिकीमा पारेको प्रभावबारे प्रकाश पारिन् । काठमाडौं महानगरपालिका वडा नं. ५…