रविलाई धरौटीमा छाड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

पोखरा - उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको आधार र कारणसहितको प्रतिवेदन पेश गर्न कास्की अदालतलाई आदेश दिएको हो। सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका…