सहकारी ठगी प्रकरणमा प्रहरी निरीक्षक निलम्बित

काठमाडौं – सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर ) निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले ठगी प्रकरणमा इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो । पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको…