पोखरा – सहकारी पीडितले आफूविरुद्ध आन्दोलन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पीडितमाथि खनिएका छन् । पोखरामा पार्टीको कार्यक्रममा आउने जानकारी पाएर सहकारी पीडितले आन्दोलन गरेपछि रास्वपाका सभापति लामिछानेले यस्तो बताएका हुन् । सहकारी पीडितले लामिछाने पोखरामा आउने जानकारी पाएपछि उनीविरुद्ध नाराबाजी गरेका थिए । यसबारे प्रतिक्रिया दिँदै सभापति लामिछानेले अरुको इसारामा पीडितले आफूविरुद्ध आन्दोलन गरेको बताएका…