पीडित लघुवित्त संस्था हो ऋणको अपचलन गर्नेहरु होइन : कृष्ण प्रसाद न्यौपाने

https://youtu.be/v89bIp2p9nk काठमाडौं । पछिल्लो समय लघुवित्त क्षेत्र समस्यामा छ यसै समयमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्याे । बैंकले सार्वजनिक गरेको विवरण लघुवित्त क्षेत्रको लागि त्यति राम्रो भने देखिँदैन । लघुबित्त संस्थाहरुको नाफामा संकुचन आएको छ भने  निष्कृया कर्जाको अनुपात पनि वृद्धि भएको देखिन्छ यसै प्रसंगमा बैंकिङ्ग समाचारको कार्यक्रम…