विजय लघुवित्तले एफपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने अनुमति राख्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि अनुमति माग गरेको हो । कम्पनीको १५औं वार्षिक साधारणसभाले एफपीओ निष्कासनको प्रस्ताव…