काठमाडौं – गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले शाखा कार्यालय साँगा काभ्रेसँगको सहकार्यमा सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिवृद्धिका लागि एक दिने साबुन बनाउने तालिम सम्पन्न गरेको छ । संस्थामा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उद्धेले १९ जना ग्राहक सदस्यहरु सहित २६ जनालाई २०८१ साल मंसिर २७ गते बिहिबारका दिन साँगामा उक्त तालिम प्रदान गरिएको…