लघुवित्तहरूकाे लाभांस वितरण क्षमता कमजोर : ५७ मध्ये ११ ले गरे घोषणा, मनकामना र हिमालयनको शून्य

बैंकिङ्ग समाचार, काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरुकाे लाभांस वितरण क्षमता कमजोर देखिएको छ। लघुवित्त संस्थाहरुविरुद्धको चरणबद्ध आन्दोलन, तथा अर्थतन्त्रमा आएको मन्दीका कारण लाभांस वितरण क्षमता कमजोर देखिएको हो। ऋण तिर्न सक्ने क्षमतामा ह्रास आउनुका साथै निरन्तर खराब कर्जा बढेर नाफा घट्नुको कारण लाभांस वितरण कमजाेर बनेकाे लघुवित्त संस्थाहरूले बताएका छन्। नेपालमा सबै किसिमका गरी ५७ वटा…