नेष्डो समृद्ध लघुवित्तले गर्याे छैँटो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। सञ्चालक समितिको गत महिना फागुन १३ गते सम्पन्न १०२ औं बैठकको निर्णयले सो सभा सम्पन्न भएको हो। कम्पनी ऐन २०६३ तथा बैंक तथा वित्तिय ऐन, २०७३ बमोजिम चैत १० गते उक्त सभा सम्पन्न भएको थियाे। सभाले गत आर्थिक वर्षको अवितरित मुनाफाबाट…