काठमाडौं – नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहकारी संस्थाका लागि निर्देशन जारी गरेको हो । राष्ट्र बैंकको गत चैत ४ गते बसेको सञ्चालक समिति बैठकको निर्णयबाट ‘बचत तथा…