धनुषा – निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड धनुषाधामका ३१ जना ग्राहक सदस्यहरूको सहभागितामा २०८१ माघ ८ गते देखि १० गते सम्म ‘व्यावसायिक भैँसी तथा गाई पालन तालिम’ प्रदान गर्न लागिएको छ । तालिमको उद्घाटन तथा दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि धनुषधाम नगरपालिका वडा ३ अध्यक्ष…