मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा फिल्डमा काम गर्ने कर्मचारीलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम

काठमाडाैं - मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले फिल्डमा कार्य गर्ने कर्मचारीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम बाँकेमा सम्पन्न गरेको छ । संस्थाले प्रदेश लुम्बिनी, कर्णाली र सुदुर पश्चिमअन्तर्गत  फिल्डमा कार्य गर्ने ८६ जना कर्मचारीहरुलाई २ दिने प्रशिक्षण दिएकाे हाे। तालिमको समापन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुको सुझाब तथा गुनासो सम्बोधन गर्दै…