बैकिङ्ग समाचार ७ जेष्ठ २०८२, बुधबार 126 Shares फन्ट परिवर्तन गर्नुहोस: काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा मणि कुमार अर्ज्याल नियुक्त भएका छन् । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको ३६६ औं बैठकबाट उक्त पदमा अर्ज्याल सर्वसम्मत चयन भएका हुन् ।
प्रतिक्रिया