काठमाडौं – नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०८०/८१ को निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंककाअनुसार २०८० असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल चुक्ता पुँजी ३४ अर्ब ८ करोड रहेकोमा २०८१ असार मसान्तमा ५.१६ प्रतिशतले वृद्धि भई ३५ अर्ब ८४ करोड पुगेको छ । साथै, लघुवित्त वित्तीय संस्थाहरुको…