बैंकिङ्ग समाचार, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको…