बैंकिङ्ग समाचार, काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनिर्वाचित सन्जिब मानन्धरले आज मंगलबार शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकाल समक्ष अध्यक्ष मानन्धरले शपथ ग्रहण गरेका हुन् । गत शुक्रबार सम्पन्न भएको साधारण सभाबाट संचालक पदमा निर्वाचित भई संचालक समितिको बैठक न.११९ बाट अध्यक्ष…