बैंकिङ्ग समाचार, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार ३३० कित्ता संस्थापक शेयर चैत १ गते मंगलवारदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले विभिन्न ६ जना सदस्यहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिई विक्री खुला गरेको हो । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५…