बैंकिङ्ग समाचार, काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाले थप सार्वजनीक निष्काशन (फर्दर पब्लिक इस्यू) निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक: सर्वसाधारण) कायम हुने गरी थप सार्वजनिक निष्कासन (फर्दर पव्लिक इस्यू) मार्फत् सर्वसाधारणलाई जारी हुन बाँकी शेयर २,८९,४४० कित्ता साधारण शेयरको थप सार्वजनीक…