बैंकिङ्ग समाचार, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०९ प्रतिशत वृद्धि भएको हो । गत आवमा रू. ४ करोड ७७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा…