नयाँ वर्षमा आइएमई पेले ल्यायो ‘आइएमई पेसँग २०८०, १००% खुशी’ अफर

बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लमिटिडद्धारा प्रवर्तित ‘आइएमई पे’ ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनिक गरेको छ  । २०८० बैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली…